नाडाको नवनिर्वाचित अध्यक्ष उप्रेतीले गरे पदभार ग्रहण
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडामा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । नाडाको नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गर्दै पद तथा गोपनीयताको सपथ लिएका छन् … पूरा पढ्नुहोस् »
















