देउवा पक्षलाई गगन थापाको चेतावनी-सीमाबाहिर गएर गतिविधि नगर्नू

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् । जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले भने, “पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ । सीमाभन्दा बाहिर गएर यसलाई सहन सक्ने कुरा हुँदैन । सबैलाई मिलाएर लैजाने आफ्नो प्रयासलाई कमजोरी नठानिदिन उनले आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *