उद्योग वाणिज्य महासंघ कोसी अध्यक्षमा राजेन्द्र राउत विजयी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनीसँग नवीन रिजाल प्रतिस्पर्धामा थिए । … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्तामा डा.नारायणदत्त कँडेल नियुक्त

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बागलुङको बिहुँमा जन्मिएका कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका … पूरा पढ्नुहोस् »

देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै … पूरा पढ्नुहोस् »

संघीय संसद्को दुवै सदनका बैठक बस्दै, प्रतिनिधि सभाको कार्यसूचीमा ३ अध्यादेश

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसद्वारा हिलेपानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ‘उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने … पूरा पढ्नुहोस् »

सरकारले गर्‍यो १८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण स्वीकृत

सरकारले १८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। एसियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त हुने उक्त ऋण विभिन्न परियोजनामा खर्च गरिने सरकारका प्रवक्ता सस्मित … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता … पूरा पढ्नुहोस् »

एशियन लाइफ इन्स्योरेन्स १९औं वर्षमा प्रवेश

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । उन्नाइसौं … पूरा पढ्नुहोस् »

नवनिर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। … पूरा पढ्नुहोस् »

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । अब एक साताामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्न नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार … पूरा पढ्नुहोस् »