मधेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री नियुक्त

जनकपुरधाम । मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् । अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा … पूरा पढ्नुहोस् »

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतका तहसिलदार देवराज … पूरा पढ्नुहोस् »

कांग्रेस महिला संघले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसको महिला संघले पूर्णता पाएको छ । संघकी अध्यक्ष मिनाकुमारी खरेलले मंगलबार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिइएको जानकारी गराएकी छिन् । सभापति गगन थापाले उनलाई अध्यक्ष मनोनीत गर्दै … पूरा पढ्नुहोस् »

फिन इलेक्ट्रो–टेक २०२६ जेठ २२ गतेदेखि २५ गतेसम्म आयोजना हुने

काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ”फिन इलेक्ट्रो–टेक २०२६“ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री नआई संसद्को कारबाही अगाडि नबढाइयोस् – विपक्षी दल

काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन साह संसद्मा नआई प्रतिनिधि सभाको कार्यसूची अगाडि नबढाउन सभामुखलाई आग्रह गरेका छन् । उनीहरूले मङ्गलबार सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यसूची अगाडि बढाउन लाग्दा उठेर … पूरा पढ्नुहोस् »

मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिँदै

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा हुनसक्ने सम्भावित विपद् प्रतिकार्यको योजना सार्वजनिक गरेको छ । कार्यकारी समितिको ३४ औँ बैठकबाट स्वीकृत कार्ययोजना प्राधिकरणले सार्वजनिक … पूरा पढ्नुहोस् »

काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको ३ वटा वडामा बर्डफ्लु पुष्टि भएको छ । नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को सङ्क्रमण भेटिएको पुष्टि भएको … पूरा पढ्नुहोस् »

ग्यालेक्सी टीभीको उपकरण लिलाम हुँदै, १५ दिनभित्र लैजान जीबी राईलाई काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि. (ग्यालेक्सी फोरके टेलिभिजन) लाई आफ्ना सरसामान लैजान १५ दिनको अन्तिम म्याद दिएको छ । महानगरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको … पूरा पढ्नुहोस् »

युद्धविरामका बीच अमेरिकाले गर्‍यो इरानमा आक्रमण

काठमाडौं । जारी युद्धविरामका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ माइन राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित … पूरा पढ्नुहोस् »

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् ।विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको … पूरा पढ्नुहोस् »