अपी पावरको दुई दशक, नवीकरणीय ऊर्जामा अब्बल

नेपालको ऊर्जा विकास यात्रामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण मान्न सकिन्छ । विशेषगरी पछिल्लो दुई दशकमा देशको विद्युत् विस्तारमा निजी क्षेत्रले टेवा पुर्‍याइ रहेको छ । यही परिवेशमा स्थापित एक कम्पनी … पूरा पढ्नुहोस् »

जगतगुरु शंकराचार्यले गरे चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन

काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले सोमबार चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । जगद्गुरु शंकराचार्यलाई चन्द्रागिरि … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने … पूरा पढ्नुहोस् »

एउटै गोत्रमा किन विवाह गर्नु हुँदैन ?

विवाह एक पवित्र बन्धन हो, जसअन्तर्गत मानिसले नवगृहस्थ जीवनको आरम्भ गर्दछन् । वर र बधुको एकअर्काप्रतिको समर्पणभावले सुन्दर र सुखी गृहस्थ जीवनको परिभाषा पुष्टि हुन्छ । विवाहपछि सकारात्मक सोच, विचार … पूरा पढ्नुहोस् »

वनप्लसले नयाँ ओलेड ट्याब्लेट चाँडै सार्वजनिक गर्ने

वनप्लस कम्पनीले विश्व बजारका लागि एउटा नयाँ एन्ड्रोइड ट्याब्लेट ल्याउने तयारी गरिरहेको छ । हालै बाहिरिएको एउटा सूचना अनुसार यो ट्याब्लेटमा ओलेड डिस्प्ले रहनेछ । यसमा उच्च गुणस्तरको हार्डवेयर र … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार गोवाास्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाण्डौं । सहकारीको बेथिति जाँचबुझ आयोगले केही समय अगाडि सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर जडान

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज … पूरा पढ्नुहोस् »

आर्थिक रूपान्तरणका लागि एफएनसीसीआईद्वारा आगामी बजेटका लागि सुझाव पेस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३।८४ को बजेटका लागि सरकारलाई विस्तृत सुझाव पेस गरेको छ । महासंघले सुशासन, डिजिटल सेवा प्रवाह, राजस्व प्रणालीमा सुधार, र लगानी प्रवर्द्धन … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलका कर्मचारीलाई एएमएल तालिम

काठमाडौं । एएमएल नेपालले गरिमा क्यापिटल लिमिटेडका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएलरसीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । एन्टी–मनी लन्डरिङ तथा काउन्टरिङ द फाइनान्सिङ अफ टेरोरिज्म सम्बन्धी परामर्श … पूरा पढ्नुहोस् »