बैंकका कर्मचारीहरू समयभन्दा बढी खट्न बाध्य नहुने, अतिरिक्त काम गरे ओटी

काठमाडौं । बैंकका कर्मचारीहरू ओभरटाइमका लागि बाध्य नहुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका जारी लागि एकीकृत निर्देशनमा थप व्यवस्था गर्दै कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न … पूरा पढ्नुहोस् »

पाँचथरको याङवरकमा बाढीपहिरो

पाँचथर । पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग … पूरा पढ्नुहोस् »

सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी … पूरा पढ्नुहोस् »

६ महिनामै जगदम्बा मोटर्सको आम्दानी ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी

काठमाडौं । जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ अर्ब … पूरा पढ्नुहोस् »

सार्वजनिक सवारी दर्ता रोक्का गर्ने निर्णय पुनर्विचार गर्न चेम्बर अफ कमर्सको आग्रह

काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै “सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन पुनः नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीर कृष्ण महर्जन पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ ८ गते शुक्रबार बसेको बैठकले उनलाई … पूरा पढ्नुहोस् »

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार वैद्य र प्रधान भारी मतान्तरले विजयी भएका … पूरा पढ्नुहोस् »

थपिएको म्यादभित्र अनुसन्धान नसकिए दुर्गा प्रसाईंलाई छाडिदिनू – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईंलाई थप भएको थुना अवधिभित्र अनुसन्धान तहकिकात सम्पन्न गरी मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न आदेश दिएको छ । थुना म्याद थप भएको अवधिमा … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश शर्मालाई बारको ३९ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई भेटेर ३९ बुँदे ज्ञापनपत्र बुझाएको छ । बारले शुक्रबार अदालतमा बाह्य हस्तक्षेप रोक्ने, न्यायपालिकाको विश्वास गिर्न नदिने, गोलाप्रथा यथावत् राख्नुपर्ने र … पूरा पढ्नुहोस् »

भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २६१ सहित दिनेश प्रजापति र … पूरा पढ्नुहोस् »