श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता लागु

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मातहतका कर्मचारीका निम्ति नयाँ आचारसंहिता लागु गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी उक्त आचारसंहिताबाट कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने … पूरा पढ्नुहोस् »

कङ्गोमा इबोला प्रकोपमा मृत्यु हुनेको सङ्ख्या १ सय जना

कङ्गो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने ३९० भन्दा बढी मानिसमा संक्रमणको आशंका गरिएको छ। अफ्रिका सेन्टर्स फर डिजिज … पूरा पढ्नुहोस् »

नेपाल बारले आज लालटिन बालेर अदालत प्रशासनको विरोध गर्ने

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रिने भएको छ । बारले आज दिउँसो १ः१५ … पूरा पढ्नुहोस् »

सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकको सुरुमा भने … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए। उनलाई कुन कसुरमा पक्राउ … पूरा पढ्नुहोस् »

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले ८ वटा शाखा गाभ्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेवालाई थप प्रभावकारी बनाउन आगामी साउन १८ गतेदेखि आफ्ना विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालयहरूलाई नजिकका शाखाहरूमा समायोजन गर्ने भएको छ । यस प्रक्रिया … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरबाट सम्मानित

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ बाट सम्मानित … पूरा पढ्नुहोस् »

कांग्रेसको बाग्मती प्रदेशस्तरीय भेला धुलिखेलमा

काठमाडौं । नेपाली कांग्रेसको वाग्मती भेला आजबाट काभ्रेको धुलिखेलमा सुरु भएको छ । कांग्रेसको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय भेलाअन्तर्गत वाग्मतीमा आज सुरु भएको हो … पूरा पढ्नुहोस् »

एमालेले १० महिनामा उल्ट्यायो पूर्वराष्ट्रपति भण्डारीको सदस्यतासम्बन्धी निर्णय

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी निर्णय १० महिनामा उल्टाएको छ । सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता दिने निर्णय गरेको छ । यसअघि २०८२ साउन ६ … पूरा पढ्नुहोस् »