विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष डा. शर्माले लिए प्रधानन्यायाधीशको शपथ

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश पदमा अनुमोदित भएपछि डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शर्माको आजै सर्वोच्च … पूरा पढ्नुहोस् »

आत्महत्या दुरुत्साहनमा कारबाही गर्न रास्वपा सांसद पाठकको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले आत्महत्या दुरुत्साहनमा कारबाहीको माग गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीले आफूमाथि बलात्कार आरोप लगाएर फसाउने … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा दुई लाख १३ हजार नेपाली

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा नेपाली डायस्पोराको संख्या दुई लाख १३ हजार ५८० रहेको देखाएको छ । द इन्स्टीच्युट फ इन्टीग्रेटेड डेभलपमेन्ट स्टडिज् (आईआईडीएस)ले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी … पूरा पढ्नुहोस् »

पोखराको नयाँबजारमा बजाज चेतक ईभीको ‘एक्सपेरियन्स जोन’ सुरु

पोखरा । बजाज चेतक ईभीले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ। पोखराको नयाँबजारमा अत्याधुनिक सुविधासम्पन्न ‘चेतक एक्सपेरियन्स जोन’ सञ्चालनमा ल्याइएको हो। यो नयाँ शोरुमले राजधानी बाहिरका ग्राहकहरूलाई प्रिमियम विद्युतीय दुईपाङ्ग्रे … पूरा पढ्नुहोस् »

सामसङ ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रूपैयाँसम्म क्यासब्याक

काठमाण्डौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ प्लसमा क्यासब्याक अफर ल्याएको छ। सीमित अवधिका लागि ल्याएको यो अफरमा ग्राहकहरूलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउँछ। प्रिमियम र इमर्सिभ … पूरा पढ्नुहोस् »

स्कटल्याण्डमाथि नेपालको सानदार जित

काठमाण्डौं । आइसिसी विश्वकप लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो। १९५ रनको … पूरा पढ्नुहोस् »

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजदेखि हुँदै

काठमाण्डौं । प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजदेखि हुँदैछ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको बताए। ‘प्रधानन्यायाधीशको नियुक्तिलाई … पूरा पढ्नुहोस् »

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

काठमाडौँ । एनसेल फाउन्डेसनले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार, एनसेल … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र विदेशमा रहेका नेपालीलाई सेयर बिक्री … पूरा पढ्नुहोस् »