सानिमा जिआईसीको आठौं वार्षिक साधारणसभा आज बस्दै
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज जेठ ६ गते बुधबार काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा बस्दैछ। कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको १८२औं बैठकले गरेको … पूरा पढ्नुहोस् »
















