प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक

काठमाडौं । प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ । प्रधानमन्त्री बालेन साहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सभा सम्पन्न भएको हो । सभामा कम्पनीको हाल कायम चुक्ता पूँजी २ … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको एएमएल-सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) हरूलाई लक्षित गर्दै एएमएल,सीएफटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘एडीएम ३६०° ग्रोथ समिट १.०’ अन्तर्गत आयोजित उक्त प्रशिक्षण … पूरा पढ्नुहोस् »

टीआरसी ऐनको चौथो संशोधन र सक्षम पदाधिकारी नियुक्तिमा ढिलाइ नगर्न आङ्देम्बेको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विभिन्न संवेदनशील निकायहरूमा पदाधिकारीहरूलाई बर्खास्त गरेर ‘संस्थागत रिक्तता’ सिर्जना गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नेता आङ्देम्बेले सत्य निरूपण … पूरा पढ्नुहोस् »

सीजी मोटर्सको मल्टी,ब्रान्ड ईभी शोकेस, भृकुटीमण्डपमा ‘महामेला एक्सचेन्ज कार्निभल’

काठमाडौं । सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ। कार्यक्रम जेठ ६ गतेदेखि जेठ ११ गतेसम्म ६ दिन सञ्चालन हुनेछ। नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप … पूरा पढ्नुहोस् »

संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ । संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि … पूरा पढ्नुहोस् »

२० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन् । न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि … पूरा पढ्नुहोस् »

बाल अस्पताललाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङद्धारा ७१ करोड बढी सहयोग

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। गुरुङले किओच बाल … पूरा पढ्नुहोस् »

चलचित्र निर्देशक समाजको अध्यक्षमा प्रधान

काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । १०९ मत प्राप्त गर्दै उनी नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अध्यक्ष पदका अर्का उमेरदवार … पूरा पढ्नुहोस् »

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आव बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले वैशाख २३ … पूरा पढ्नुहोस् »