मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ । गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी … पूरा पढ्नुहोस् »

किम्फको २३औँ संस्करण आगामी १३ जेठदेखि

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आगामी मे २७ देखि ३१ (१३ देखि १७ जेठ) सम्म ठमेलस्थित क्यूएफएक्सको छायाँ सेन्टर मा आयोजना हुने भएको छ … पूरा पढ्नुहोस् »

सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्छौँ : सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको … पूरा पढ्नुहोस् »

उम्मेदवार चयनबारे गगनको नयाँ प्रस्ताव

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा नयाँ विकल्पमा जान प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा … पूरा पढ्नुहोस् »

परियोजनामा आधारित कर्जा लागु गर्न सांसद राणाको माग

काठमाण्डौं । रास्वपा सांसद विदुषी राणाले धितोमा आधारित कर्जा प्रणालीबाट परियोजनामा आधारित कर्जा प्रणालीतर्फ जानुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा उनले यस्तो माग गरेकी हुन्। उनले बैंक तथा वित्तीय … पूरा पढ्नुहोस् »

कांग्रेसमा ६०/४० भागबन्डाको विषय अब दन्त्य कथा बनिसक्यो – उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र गुटका आधारमा अब भागबन्डा नहुने बताएका छन्। उनले ६०।४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसकेको बताए। ‘६० र ४० को भागबन्डाको बिषय अब … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन् । स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश … पूरा पढ्नुहोस् »

प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान कटौती गर्ने

काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०८२।८३ मा समेत ८.५५ प्रतिशत बराबर वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई ४ जेठमा पत्र लेख्दै … पूरा पढ्नुहोस् »

चिनियाँ नागरिक लुटपाट घटना अनुसन्धान गर्न अपराध अनुसन्धानको टोली सिन्धुपाल्चोकमा

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न सिन्धुपाल्चोक पुगेको छ । भोटेकोसीस्थित हेली रिसोर्टमा बसेका एक चिनियाँ नागरिकमाथि भएको लुटपाट घटना अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

प्रेसले आफ्नो सीमा कायम राखे सरकारले चाहेर पनि केही गर्न सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको बताएका छन् । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री … पूरा पढ्नुहोस् »