आइएमई लाइफको ‘ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६’ सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डायमण्ड ग्रुपद्वारा आयोजित ‘ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६’ सम्पन्न भएको छ। काठमाडौंमा आयोजित विशेष समारोहबीच सम्पन्न कार्यक्रममा ब्ल्याक डायमण्ड ग्रुपका अध्यक्ष नगेन्द्र श्रेष्ठको … पूरा पढ्नुहोस् »

बालेन साहको नियत राम्रो छैन : संयोजक प्रचण्ड

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन् । आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि … पूरा पढ्नुहोस् »

हिमाली पालिका उमाकुण्ड पूर्ण खोपयुक्त घोषित

रामेछाप । रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ। विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण … पूरा पढ्नुहोस् »

रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । … पूरा पढ्नुहोस् »

संचित साकोसले लियो कर्जा सूचना केन्द्रको सदस्यता

भक्तपुर । भुलाचा ४ मा रहेको संचित बचत तथा ऋण सहकारी संस्था कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘संस्था सञ्चालन इजाजतपत्र’ लिएपछि सूचना केन्द्रमा … पूरा पढ्नुहोस् »

आजदेखि मलमास शुरू

काठमाडौँ । आज जेठ ३ गतेदेखि मलमास अर्थात् अधिकमास शुरू भएको छ। यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ। सूर्य र चन्द्रमाको गतिमा हुने अन्तर मिलाउन करिब प्रत्येक तीन वर्षमा … पूरा पढ्नुहोस् »

प्राइम टायल्सको नयाँ शोरूम वालिङमा

काठमाडौं । प्राइम सिरेमिक्स प्रालिले आफ्नोे नयाँ शोरूमको स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । न्यू भुसाल स्टोरमार्फत स्याङ्जामा सञ्चालनमा आएको नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स … पूरा पढ्नुहोस् »

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने … पूरा पढ्नुहोस् »

आज बुटवलमा सुकुमवासीको प्रदर्शन

सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था विना सरकारले वर्षौंदेखि बसेको वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आइतबार (आज) बुटवलमा वृहत प्रदर्शन र राष्ट्रिय सम्मेलन आयोजना गरेका … पूरा पढ्नुहोस् »

मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। एक विज्ञप्ति … पूरा पढ्नुहोस् »