भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको छ – सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको बताएका छन् । शुक्रबार पाँचदिने भारत भ्रमणबाट फर्किएपछि सांसद समेत रहेका सभापति लामिछानेले जनताले प्रचण्ड बहुमत दिएपछि रास्वपाले कूटनीतिक सम्बन्धलाई पनि नयाँ ढंगले अघि बाढाउन खोजेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *