खेलकुद ब्यानर न्यूज मुख्य समाचार ओमानविरुद्ध बलिङ गर्दै नेपाल सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८३ जेष्ठ २४, आईतवार काठमाडौं । नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत सेमिफाइनलमा ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन् । सेयर गर्नुहोस्