ओमानविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौं । नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत सेमिफाइनलमा ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो … पूरा पढ्नुहोस् »
















