विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक
काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् । सन् २००६ देखि विश्वकप खेलेका उनले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिएनन्। अल्जेरियासँग भएको खेलमा उनले ह्याट्रिक गरेका हुन् । मेस्सीले पहिलो हाफको १६ औँ मिनेट र दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, खेलको ७६औँ उनले गोल गरे । ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको गोल संंख्या १६ पुगेको छ । उनले जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डसँग बराबरी गरेका छन् ।
















