विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक
काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् । सन् २००६ देखि विश्वकप खेलेका उनले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिएनन्। अल्जेरियासँग भएको खेलमा उनले … पूरा पढ्नुहोस् »
















