आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित

काठमाडौँ । आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर … पूरा पढ्नुहोस् »

बालेनले सचिवालयका कुमार र असिमलाई दिए मन्त्रीसरहको सुविधा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले आफ्नो सचिवालयमा २७ जना कर्मचारी तथा सल्लाहकार नियुक्त गरेको पाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार साहले दुई जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री सरहको … पूरा पढ्नुहोस् »

अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मा नयाँ उपबुँदाहरू … पूरा पढ्नुहोस् »

सीमा सुरक्षामा ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागु गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले नेपाल–भारत र नेपाल–चीन सीमाको सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई आवश्यक कानुनी, प्राविधिक तथा संरचनागत व्यवस्था गर्न निर्देशन दिएको छ । शुक्रबार … पूरा पढ्नुहोस् »

‘मास्टर्नी’ टिमले टिजरअघि ल्यायो दुई पोस्टर

अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’का नयाँ पोस्टर सार्वजनिक गरिएका छन्। निर्माण पक्षले दुई पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो। एउटा पोस्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्कालाई प्रस्तुत गरिएको छ। … पूरा पढ्नुहोस् »

सुपरहिटको बाटोमा ‘गौंथली’

काठमाण्डौं । नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि भनिँदै आएको छ, असार, साउन रिलिजका लागि अफसिजन हो। अझ ठूलो बजेटका भनिएका फिल्महरू यस समयमा कमै रिलिज हुन्छन्। धेरैको ध्यान नै चाडपर्व … पूरा पढ्नुहोस् »

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की दिइयो- अन्तर्राष्ट्रिय मानव अधिकार संस्था

काठमाण्डौं । तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिइएको र महाअभियोगको समेत धम्की दिएको बताएको छ। शुक्रबार एम्नेष्टि इन्टरनेसनल नेपाल, ह्युमन … पूरा पढ्नुहोस् »

एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१६ स्थित गणेश मन्दिर नजिक रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीमा एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर … पूरा पढ्नुहोस् »

बागमतीमा ‘हेलो सिएम’ सेवा सुरु, नागरिकका गुनासा अब सिधै मुख्यमन्त्री कार्यालयमा

बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई प्रत्यक्ष रूपमा सरकारसम्म पुर्‍याएर प्रभावकारी सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यले ‘हेलो सीएम’ सेवा सञ्चालनमा ल्याएको छ। बागमती प्रदेश सरकारसँग भएका गुनासो टिपाउनका … पूरा पढ्नुहोस् »