देशव्यापी विरोधबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

काठमाडौं । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावटसम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा दिएका छन् । प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र … पूरा पढ्नुहोस् »

होङ्शी शिवम् सिमेन्टको ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी

काठमाडौं । होङ्शी शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२।८३ को ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा १३ … पूरा पढ्नुहोस् »

रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा

काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप विस्तार गर्दै विभिन्न स्मार्ट वेयरेबल उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले उत्कृष्ट अडियो अनुभव, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगमा सहजता … पूरा पढ्नुहोस् »

मुगुको पुलुमा पहिरो, ३ वर्षीय बालकको मृत्यु

हुम्ला । मुगुको मुगुम कार्मारोङ गाउँपालिका ५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा … पूरा पढ्नुहोस् »

अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना

धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । चिकित्सा … पूरा पढ्नुहोस् »

२५० भन्दा माथि शो बढाउँदै चलचित्र ‘गौँथली’

काठमाडौँ । चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गर्न सफल भएको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्र पहिलो साता उत्कृष्ट व्यवसाय र दर्शकको सकारात्मक प्रतिक्रिया सहित दोस्रो सातामा … पूरा पढ्नुहोस् »

देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका छन् । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन् । सिन्धुली–खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण … पूरा पढ्नुहोस् »

उमेरको हतकडि

व‌ैंशालु पन शिथिल भयोबिना आधार जीवन रह्योअब जीवन ठोकिदैनमनको पीडा रोकिदैन ।१ कहाँ जाने कता जानेखाने बस्ने ठेगान छैनउमेरको हतकडिलेअब मिल्ने होकि हैन ।२ साहाराको पिर व्यथाकहिले होला मुक्ति हाम्रोहातगोडा … पूरा पढ्नुहोस् »

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००

काठमाडौँ । बुद्ध एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको … पूरा पढ्नुहोस् »

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा … पूरा पढ्नुहोस् »