एनसेल बिजनेसको वेब होस्टिङ र डोमेन सेवासहित क्लाउडसुइट सुरु

काठमाडौँ । एनसेलले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ । स्थानीय रूपमा समर्थित यो प्लेटफर्म नेपालभरिका व्यवसाय, … पूरा पढ्नुहोस् »

मर्यादित महिनावारीका लागि नबिल बैंकको पहल

काठमाडौँ । महिनावारीका कारण विद्यालयमा छात्राको पढाइ प्रभावित हुने समस्या न्यूनीकरण गर्न नबिल बैंकले सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान अभियान सञ्चालन गरेको छ । बैंकले ‘नबिल सिक्योरिङ हेल्थ … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो … पूरा पढ्नुहोस् »

दुई सचिवले दिए राजीनामा

काठमाडौं । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरुले … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक

काठमाडौं । नेपालमा एमजीको सबैभन्दा ठूलो र शक्तिशाली एसयूभी एमजी मेजेस्टर सार्वजनिक भएको छ । जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा डोङफेङका बस सार्वजनिक

काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको चर्चित सवारी निर्माता डोङफेङका दुई मोडलका बस नाइमा अटो एक्स्पोमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा डोङफेङका नयाँ बस … पूरा पढ्नुहोस् »

रोनाल्डो र जर्जिना रोड्रिगेजले गरे विवाह

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज विवाह गरेका छन्। दुवैले अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा विवाह गरेको पुष्टि गरेका हुन्। विवाहमा उनका पाँचै सन्तान उपस्थित रहेको … पूरा पढ्नुहोस् »

विमानस्थलमा लगेज छाडेर भाग्न खोज्दा दुई पक्राउ

काठमाण्डौं । थाइल्यान्डबाट आइपुगेका दुई जना भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। भारतीय नागरिक मंगलबार क्याथे प्यासिफिक एयरलाइन्सको उडानबाट थाइल्यान्डको … पूरा पढ्नुहोस् »

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ । २९ साउनका लागि घोषणा गरिएको राष्ट्रिय भेलाका लागि इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ … पूरा पढ्नुहोस् »

कुमारी बैंकको नाफामा २९३ प्रतिशतको उछाल

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको तुलनामा गत आवमा नाफामा उछाल वृद्धि गरेको छ … पूरा पढ्नुहोस् »