गोर्खाज फाइनान्सको वित्तीय पुनरागमनः १२ करोडको घाटा पुर्दै झण्डै २२ करोड नाफा आर्जन

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा चामत्कारिक पुनरागमन गरेको छ। संस्थाले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको ठूलो नोक्सानीलाई पूर्ती गर्दै फाइनान्सले लोभलाग्दो नाफा कमाउन … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने … पूरा पढ्नुहोस् »

राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२।८३ मा ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार … पूरा पढ्नुहोस् »

नेपालको शिक्षा, स्वास्थ्य र कृषिका परियोजनामा भारतले ८० करोड सहयोग गर्ने

काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले ८० करोड ३० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र … पूरा पढ्नुहोस् »

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची … पूरा पढ्नुहोस् »

सात संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वतयारी अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ … पूरा पढ्नुहोस् »

सरकारले घोषणा गर्‍यो तर एकजना युवा स्वदेश फर्काउन सकेन :  आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा … पूरा पढ्नुहोस् »

देशभरका सर्भिस सेन्टरमा सुजुकी ‘मनसुन सर्भिस क्याम्प’ आयोजना हुने

काठमाडौं । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सो … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । शिक्षाको माध्यमबाट विद्यार्थीको क्षमता … पूरा पढ्नुहोस् »