हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै

तेहरान । इरान र ओमान महत्वपूर्ण हर्मुज जलडमरू पुनः खोल्ने सम्झौताको अन्तिम चरणमा पुगेका छन्। दुवै देशले जलडमरू हुँदै जहाज आवतजावत गर्ने मार्गका भौगोलिक निर्देशांकमा सहमति गरेपछि सम्झौता छिट्टै अन्तिम … पूरा पढ्नुहोस् »

कर्मचारीको नयाँ तलबमान स्वीकृत, न्यूनतम २९ हजारदेखि ९० हजार नाघ्यो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३।८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन … पूरा पढ्नुहोस् »

ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको हो । … पूरा पढ्नुहोस् »

सुनसरी घटना देखाउँदै तिब्बती अध्ययन सम्मेलन रद्द गर्न सरकारको निर्देशन

काठमाडौं । भदौको ७ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन रोक्न सरकारले निर्देशन दिएको छ । चिनियाँ राजदूतले केही समयअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँग छलफल … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा एथरको आकर्षक अफर, फोटो खिचेरै जित्न सकिने छ नयाँ स्कुटर

काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै एथर इनर्जी नेपालले प्रदर्शनी अवधिभर ‘मेगा गिभअवे’ अभियान सञ्चालन गर्ने भएको छ।कम्पनीका अनुसार अभियानअन्तर्गत एक भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन्। … पूरा पढ्नुहोस् »

देभको इन्जिनियरिङमा घरको नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट

काठमाडौं । आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोके बमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर धरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि. (Devco Engineering … पूरा पढ्नुहोस् »

यांकी उक्याब लगानी बोर्डको सिइओ नियुक्त

काठमाण्डौं । सरकारले विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विज्ञ यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको हो। अमेरिकाको मिजोरी विश्वविद्यालयबाट … पूरा पढ्नुहोस् »

रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने कार्यविधि

काठमाण्डौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचन आउन आठ महिना बाँकी रहँदा रास्वपाले क्यान्डिडेट (उम्मेदवार) क्लब … पूरा पढ्नुहोस् »

नयाँ आमसञ्चार विधेयकले मिडियालाई उद्योगका रूपमा व्यवस्थित गर्दै

काठमाडौं । सरकारले दशकौं पुराना सञ्चार सम्बन्धी कानुनहरूलाई प्रतिस्थापन गरी एकीकृत ‘राष्ट्रिय आमसञ्चार विधेयक’ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय आमसञ्चार सम्बन्धि विधेयकको अवधारणा सार्वजनिक … पूरा पढ्नुहोस् »

मल किन्न जाँदा थुनामा, रिहा गर्न आदेश

काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बुधबार दुवै जनालाई छाड्न अदालतले आदेश आएको … पूरा पढ्नुहोस् »