संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले भने – यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विद्को विषय उठाउँदै यसलाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै उनले तर, नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चहने बताए । सम्बोधनको अन्त्यमा उनले विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भन्ने कामना गरे । भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्, आफ्नो सम्बोधनको अन्त्यमा बालेनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *