निर्माण व्यवसायीहरूका समस्या समाधान गर्न राज्यले स्पष्ट नीति तथा व्यवहारिक व्यवस्था गर्नुपर्छ : सभापति बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्माण व्यवसायीहरू राजनीतिक आस्थाका आधारमा विभाजित नभई व्यवसायिक हकहित र साझा मुद्दामा एकजुट हुनुपर्ने बताएका छन्। मकवानपुर … पूरा पढ्नुहोस् »

दशैँमा टीभीएसको ‘गोल्डेन की’ अफर, १० लाखसम्म नगद छुट र शतप्रतिशतसम्म क्यासब्याक

काठमाडौं । दशैँलाई लक्षित गर्दै नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ चाडपर्व योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर … पूरा पढ्नुहोस् »

सरकारले हात उठायो

काठमाण्डौं । भोटेकोशीमा आएको बाढीपछिको अवस्थाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको प्रमाणित गरेको छ । भदौ १० गते बिहानीपख नै आएको बाढीमा परेकाहरूको उद्धार कार्य अझै राम्रोसँग हुन सकेको छैन … पूरा पढ्नुहोस् »

जेनजीपछि अब के ?

जेनजी आन्दोलनको नाममा मुलुक दहन भएको एक वर्ष पूरा भएको छ । देशी विदेशी प्रतिक्रियावादी शक्तिको षड्यन्त्रको शिकार बनेर एक वर्ष अघि विद्यालय पोसाकमै संसद् भवनमाथि आक्रमण गराएर डर लाग्दो … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय दायित्व बहन गर्ने क्षमता तथा समग्र साख मूल्याङ्कनमा निरन्तरता देखिएको छ । इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘ट्रिपल बी प्लस’ श्रेणीमा … पूरा पढ्नुहोस् »

भक्तपुर अस्पतालले १९ पदमा माग्यो कर्मचारी

काठमाडौं । बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको भक्तपुर अस्पतालले विभिन्न पदमा करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले आज … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध

विराटनगर । उद्योगी व्यवसायीहरुको जेठो संस्था मोरङ उद्योग व्यापार संघको ३५ औं कार्यसमितिको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् । साह यसअघि वरिष्ठ उपाध्यक्ष थिए । संघले ७५ औ … पूरा पढ्नुहोस् »

असन्तुष्टलाई समेट्न कांग्रेस संस्थापन लचिलो,केन्द्रीय समितिमा राख्ने गरी निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टीको भित्रको अर्को पक्षलाई समेट्न थप लचक भएको छ ।पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वका समितिमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेकालाई समेट्ने उद्देश्यले केन्द्रीय … पूरा पढ्नुहोस् »

गुल्मीमा तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो

गुल्मी । गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८,२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले … पूरा पढ्नुहोस् »

बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन–पोल्यान्ड सीमानजिकै एक युक्रेनी रेलमाथि रुसी … पूरा पढ्नुहोस् »