कांग्रेसका वरिष्ठ उपसभापति शर्मा भन्छन्- खुलामञ्चमा कुनै ठूलो क्षति छैन, भ्रममा नपरौं

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनका कारण खुलामञ्चमा कुनै ठूलो क्षति नपुगेको स्पष्ट पार्दै भ्रामक प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ । केही सञ्चारमाध्यममा ‘खुलामञ्च पूरै ध्वस्त … पूरा पढ्नुहोस् »

बाढीपछि पुनःनिर्माणको सक्रियताबाट प्रभावित भए ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आउनुलाई विपद्पछिको पुनःस्थापनामा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । म्याग्दीको अन्नपूर्ण … पूरा पढ्नुहोस् »

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल … पूरा पढ्नुहोस् »

विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन … पूरा पढ्नुहोस् »

३५ वर्षमुनिका युवा, खुलातर्फ सबैभन्दा अगाडि सचिन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा केन्द्रीय सदस्य (सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुला)तर्फ दुई हजार १० मतगणना भएको … पूरा पढ्नुहोस् »

नवरात्रको तेस्रो दिन :  चन्द्रघण्टा देवीको विशेष पूजा गरिँदै

काठमाडौं । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । वदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट … पूरा पढ्नुहोस् »

रियाद विमानस्थलमा आक्रमणको घटनाप्रति नेपालको भर्त्सना

काठमाडौं । नेपालले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणको भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेको हो … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय सदस्य उमेदवार खड्कालाई थुनामुक्त गर्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले केयर गिभरमा इजरायल पठाउने नाममा ठगी भएको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्यकी उमेदवार विनिता खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । खड्कालाई थुना … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २७ औँ वार्षिक … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातारासी गाउँपालिका–७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर प्रदान … पूरा पढ्नुहोस् »