नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ ।

आज नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ६४ लाख ७७५ कित्ता शेयर ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज पियोर पावरको सेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने बुटवल पावरको शेयर मुल्य ७.७३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी गार्डीयन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मुल्य ४.६२ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ७४ करोड ९६ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *