ब्यानर न्यूज मुख्य समाचार राजनीति एमाले सचिवालय बैठक बस्दै - २०८२ मंसिर ४, बिहीबार काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारी बैठकको मुख्य ऐजेन्डा रहेको छ । बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । सेयर गर्नुहोस्