काठमाडौं–१ बाट रास्वपाकी रन्जु विजयी

काठमाडौं । रास्वपाले पहिलो जित निकालेको छ । काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपाने निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए । राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत प्राप्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *