एमाले संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । उनी एमालेका उपाध्यक्षसमेत हुन् । दलको नेता छान्न बुधबार (चैत १८) मा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक बसेको थियो । बैठकमा सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेपछि निर्वाचन प्रक्रियामा गएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *