सरकारले सार्वजनिक गर्‍यो मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो । वाचापत्रअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ भएको भन्दै आलोचना बढ्न थालेपछि सरकारले आज सम्पत्ति सार्वजनिक गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएका विवरण सरकारले सार्वजनिक गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *