सरकारले सार्वजनिक गर्यो मन्त्रीहरूको सम्पत्ति विवरण
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो । वाचापत्रअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ भएको भन्दै आलोचना बढ्न थालेपछि … पूरा पढ्नुहोस् »
















