ब्यानर न्यूज मुख्य समाचार मौसम रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८३ असार १२, शुक्रबार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । गौतमले ७८९ मत पाउँदा प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत पाएकी छन् । सेयर गर्नुहोस्