नेपाल लाइफको सीईओमा पराजुली


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

कम्पनीका सचिव विनोदकुमार भुजेलका अनुसार पराजुली कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पराजुलीलाई चार वर्षका लागि नियुक्त गरिएको हो । कम्पनीको सञ्चालक समितिको ३४१औं बैठकको निर्णय अनुसार उनले आफ्नो पदभार ग्रहण गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *