उपप्रधानसहित गृह मन्त्रीमा मेरो दाबी हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गृह मन्त्रालयमा दाबी रहेको बताएका छन् ।

सत्ता गठबन्धनको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले आफूले उपप्रधानसहित गृह मन्त्रालयमा दाबी राखेको बताए ।

उनले काम गर्नका लागि सरकारमा गएको भन्दै परिणाम देखिने गरी काम गर्ने बताए। स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिक गरी २० सांसद छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *