नक्कली भुटानी शरणार्थी प्रकरणवारे जेष्ठ ४ गते संसदमा बोल्ने केपी ओलीको दावी

कामठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको सत्य , तथ्य छानविन गर्ने बताएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अहिले सो प्रकरणका बारेमा तथ्य खोजिरहेकाले आगामी जेष्ठ ४ गते सम्पुर्ण तथ्यका वारेमा संसदमा उक्त तथ्यको निष्कर्ष बताउने दावी गरेका छन् ।

जेष्ठ ४ गते संसदमा कसरी , कहिले र कोद्धारा भुटानी शरणार्थीलाई पठाएको भन्ने सम्पूर्ण तथ्यका वारेमा स्पष्ट पार्ने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *