रिलायन्स फाइनान्सको सीईओमा श्रेष्ठ नियुक्त


काठमाडौं । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको हिजो (साउन ९ गते) बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

साउन ९ गतेबाटै श्रेष्ठको नियुक्ति लागू भएको छ। श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको छ। यसअघि उनी संस्थामा कामु सीईओका रुपमा कार्यरत थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *