आइसिएफसि फाइनान्सका ग्राहकलाई नेपाल अस्पतालमा छुट


काठमाण्डौं । आइसिएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर न.पा. १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् । कम्पनीले डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन अस्पतालसँग छुट प्रदान गर्ने गरी ब्यवसायीक सम्झौता गरेको छ ।

सम्झौता पश्चात आइ.सि.एफ.सि फाइनान्सका डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले हस्पीटलका विभिन्न सेवामा अधिकतम ३० प्रतिसत सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *