राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित विशेष योजना


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलाई लक्षित गरी ‘आरबीबी गज्जब चाडपर्व अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्र्तगत बैंकले महान चाड दशै, तिहार, न्यु दँया भिन्तुना र छठ पर्वको अवसरमा सबै प्रकारका ऋणीहरुलाई ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने जनाएको छ ।

यो अफर आगामी कार्तिक ससान्तसम्म लागु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *