खानेपानी आयोगको अध्यक्षमा गौतम नियुक्त
काठमाडौं । सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आयोगको रिक्त अध्यक्ष पदमा गौतमलाई नियुक्त गरेको हो ।
त्यस्तै बैठकले सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय िगरेको सरकारका प्रवक्ता एवम् सूचना मन्त्री रेखा शर्माले जानकारी दिए ।