पूर्व मिस नेपाल श्रृंखलाले सम्भव शिरोहियासँंग गरिन बिवाह
काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् ।
आज(बिहीबार) होटल हायातमा शिरोहियासँग लगनगाँठो कसेकी हुन् । उनीहरुले विगत केही समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।
श्रृखला २०१८ की मिस नेपाल विजेता हुन् ।