नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । 

मंगलबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रह्यो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *