२० वर्षीय किशोरीले वाग्मतीमा हाम फालिन्

काठमाडौं । एक किशोरीले वाग्मती पुलबाट आइतबार साँझ ललितपुरको च्यासलमा पर्ने दोबान खोलाको पुलबाट रुकुम मुसिकोटकी २० वर्षीय अन्जली शर्माले हाम फालेको प्रहरीले जनाएको छ ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी हाल ललितपुरको बालकुमारीमा कोठा लिएर बस्दै आएको खुलेको छ । प्रहरीले उनको नाम, ठेगाना पुलमुनि भेटिएको नोटबाट पत्ता लगाएको हो । प्रहीले नोटसहित झोला र मोबाइल पनि फेला पारेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *