धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला धर्मशाला भत्काउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका मेयर बालेन शाहको सचिवालय स्रोतले दिएको जानकारीअनुसार खाली गराउन पुगेका दुईवटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले अहिले त्यहाँ झडप हुने अवस्था देखेपछि सुरक्षा दिइरहेको छ । नियन्त्रणमा लिइएका डोजर गौशाला प्रहरी कार्यालयमा राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *