प्रधानमन्त्रीको चीन भ्रमण स्विकृत

काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्कीकृत गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मङ्सिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *