सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाले बढेको छ ।

आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *