मुख्य समाचार राजनीति डा.बाबुराम भट्टराई ६६१ मतसहित विजयी सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता फाल्गुन १, २०८१ काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।महाधिवेशनको आज घोषणा गरिएको निर्वाचन परिणामअनुसार अध्यक्षका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत पाएका छन् । सेयर गर्नुहोस्