च्याम्पियन्स ट्रफीमा आज भारत र न्यूजील्याण्ड खेल्दै

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् ।

युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे देखि शुरु हुने छन् । भारत र न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगिसकेको भएपनि यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छन् ।

दुवै देशले यस अघिका आफ्ना २-२ खेलमा जित हासिल गरेर समान ४-४ अंकसहित न्यूजील्याण्ड शिर्ष स्थानमा छ भने भारत रनरेटको आधारमा दोस्रो स्थानमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *