आरजुको नाम जोडिएको नक्कली अडियो तत्काल छानविन गर्न नेविसंघको माग

काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवाको नाम जोडिएर आएको नक्कली अडियो छानविनक गर्न नेविसंघले माग गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु देउवामाथि आरोप लागेको नक्कली … पूरा पढ्नुहोस् »

एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

काठमाडौँ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु … पूरा पढ्नुहोस् »

काम बढी भएको मन्त्रालयमा बजेट कम भयो : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गरेका छन् । महिला तथा सामाजिक मामिला समितिको आज बसेको पहिलो … पूरा पढ्नुहोस् »

सिन्धुली तिनपाटनबाट चक्कु प्रहार गर्ने चारजना पक्राउ, घाईतेको उपचार हुदैँ

काठमाडौं । तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न प्रधानमन्त्रीले बोलाए १० दलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन् । बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने छ । नीति तथा कार्यक्रम र बजेटमा सुझाव … पूरा पढ्नुहोस् »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्ष बित्यो, जहाज उडेनन्

काठमाडौं । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताए नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा … पूरा पढ्नुहोस् »

चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलककाे चार दिनपछि उद्धार

काठमाडौं । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको … पूरा पढ्नुहोस् »

तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित

काठमाडौं । महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्रीसमेत तापक्रम पुगेको छ । … पूरा पढ्नुहोस् »

नदी तर्न शुल्क तिर्ने लालझाडीवासीको प्रश्न – पक्की पुल कहिले बन्छ ?

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनले लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्दै आएकी छिन् विद्यालय आउजाउका लागि दोदा नदी पार … पूरा पढ्नुहोस् »

भक्तपुर आगलागी : दुई करोड २९ लाखको क्षति

काठमाडौं । आइतवार साँझ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, … पूरा पढ्नुहोस् »