रेशम चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ, आजै फैसला आउने सम्भावना

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार पेसी परेको हो । टीकापुर घटनासम्बन्धी चौधरीसहितविरुद्धको उक्त मुद्दा … पूरा पढ्नुहोस् »

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

काठमाडौं । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले … पूरा पढ्नुहोस् »

सरकारको आम्दानीभन्दा खर्च बढी, वित्तीय घाटा बढ्दै

काठमाडौँ । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रकाे चर्चा

काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन ( … पूरा पढ्नुहोस् »

यसवर्षको सकियो सिकार याम, तीन झारलको सिकार भएन

बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो । दोस्रो सिकार याममा ढोरपाटनमा १२ … पूरा पढ्नुहोस् »

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन … पूरा पढ्नुहोस् »

बयानका लागि सरकारी वकिल कार्यालयमा बालकृष्ण खाण

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयानका … पूरा पढ्नुहोस् »

मेक्सिकोमा सवारी दुर्घटना : २६ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएर आगोलागी हुँदा भ्यानमा सवार २६ जनाको … पूरा पढ्नुहोस् »

छात्रालाई साइकल वितरण

काठमाडौं । भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई महानगर प्रमुख रेनु दाहालले … पूरा पढ्नुहोस् »

निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु

नवलपरासी । नवलपरासी पूर्वको नन्दपुरमा निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ ।मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० … पूरा पढ्नुहोस् »