नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम जोडिएपछि तरुण दलको आपत्ति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको नाम जोडिएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणवारे चौधरीले दिए स्पष्टिकरण

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टिकरण दिएका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र दाङ घर भई काठमाडौं … पूरा पढ्नुहोस् »

पुष्पा र अञ्जलीको उद्धार

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका … पूरा पढ्नुहोस् »

आर्मी क्लबले हात पार्‍याे राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं । राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको रानीमहलमा भएको … पूरा पढ्नुहोस् »

निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष … पूरा पढ्नुहोस् »

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने … पूरा पढ्नुहोस् »

बेपत्ता भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति प्रहरीको नियन्त्रणमा

काठमाडौं । सवारी साधन दुर्घटनापछि बेपत्ता भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली … पूरा पढ्नुहोस् »

काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती … पूरा पढ्नुहोस् »

सगरमाथा आरोहणका लागि सयौं आरोही प्रतीक्षारत

काठमाडौं । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौं संख्यामा आरोही प्रतीक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार … पूरा पढ्नुहोस् »

वन डढेलो र आगलागी बढ्दै

काठमाडौं । आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ … पूरा पढ्नुहोस् »